मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format २३:o६:oo
Read Time : < 1 मिनेट
समाचार

१५ तोला सुन र सात लाख ८७ हजार नगदसहित होटेलबाट ६ जना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २३:o६:oo

भारतबाट चोरी गरेर आएको एक समूह बाँकेको कोहलपुरमा पक्राउ परेको छ । १५ तोला सुन र सात लाख ८७ हजार नगदसहित ६ जना पक्राउ परेका हुन्। 

इलाका प्रहरी कार्यालय, बाँकेले कोहलपुर– ११ मा रहेकाे होटेल भ्यु कालीकोटमा बसेका मनबहादुर शाही, तेजबहादुर शाही, पंकज केसी, सरिता शाही, प्रेमबहादुर खत्री र अनिता खत्रीलाई पक्राउ गरेको हो । उनीहरू सबै कालिीकोट जिल्लाका हुन्। 

भारतबाट चोरी गरेर आएको सूचनाका आधारमा होटेलमा छापा हानी उनीहरूलाई पक्राउ गरिएको इप्रका कोहलपुरकी डिएसपी लक्ष्मी खनालले बताइन् ।