मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३१ मंगलबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार ३१ मंगलबार १o:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भ्रष्टाचार काण्डमा कांग्रेस साक्षी किनाराको सदर भएको छ : डा. शेखर कोइराला

विचाैलियाहरू बिहानै मन्त्रिक्ववाटरमा घुसको व्रिफकेस छोडेर जान्छन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ३१ मंगलबार १o:१९:oo

नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले भ्रष्टाचार काण्डमा नेपाली कांग्रेस साक्षी किनाराको सदर भएको उल्लेख गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले मन्त्री क्वार्टरमा बिचाैलियाहरूले बिहानै घुसको ब्रिफकेस छोडेर जाने गरेकाे बताए ।

उनले आफ्नोविरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्रिपरिषद् बैठकमा भाग लिन जाने गरेको उल्लेख गरे । सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्ने र गठबन्धनका सहयात्री कांग्रेस साक्षी किनाराको भएको बताए ।