Skip This
‘नेपाली नागरिक र राज्यबिचको ठूलो द्वन्द्व कहाँबाट सुरु भयो ?’
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३० मंगलबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख ३० मंगलबार १२:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘नेपाली नागरिक र राज्यबिचको ठूलो द्वन्द्व कहाँबाट सुरु भयो ?’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ३० मंगलबार १२:४२:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले नेपाली नागरिक र राज्यबिचको ठूलो द्वन्द्व कहाँबाट सुरु भयो भनेर प्रश्न गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद परियारले २००७ सालदेखि देशको विकास गर्छु भनेर राजनीतिमा लागेका राजनीतिज्ञले किन जनताको हितमा काम गर्न नसकेकाे भनेर प्रश्न गरे । 

उनले जनताले जुन तहको राज्यबाट सेवा सुविधा पाउनुपर्थ्योत्यो पाउन नसकेको बताउँदै जनताले समृद्धिको महसुस गर्न नपाएको उल्लेख गरे । उनले इतिहाँसमा भएका सबै प्रयत्नप्रति धन्यवाद दिँदै समाजको वास्तविक अन्तरद्धन्द पहिचान नगरे नेपाली समाजको विकास नहुने बताए । 

उनले राज्य र नागरिकबिच भावना जोडिनुपर्नेमा जोड दिए ।