१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १९ शुक्रबार
  • Friday, 02 May, 2025
संजित परियार काठमाडाैं
२o८२ बैशाख १९ शुक्रबार ११:४३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

रवीन्द्र मिश्रको रिहाइको मागसहित जावलाखेलमा रिले अनशन (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख १९ शुक्रबार ११:४३:oo

राष्ट्रवादी देशभक्त जनताले  ललितपुरको आयोजनामा जावलाखेलमा रवीन्द्र मिश्रको रिहाइको मागसहित रिले अनशन गरेका छन्।आन्दोलनमा सहभागीले झुटा मुद्दा खारेज गर, रवीन्द्र मिश्रलगायत सम्पूर्ण राष्ट्रवादी साथीहरूलाई तत्काल रिहा गर, विधिको सुशासन कायम गर, नागरिक स्वतन्त्रता हकसहितको सम्मान गर लगाायतका नारा लगाएका छन् ।