१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 01 May, 2025
संजित परियार काठमाडाैं
Invalid date format १८:३९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

रातो मत्स्येन्द्रनाथको रथयात्रा सुरु [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १८:३९:oo

आजदेखि रातो मत्स्येन्द्रनाथको रथयात्रा सुरु भएको छ। ललितपुरको पुल्चोकबाट रथारोहण गरी मत्स्येन्द्रनाथको रथयात्रा गाःबहाल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ।

हरेक वर्ष हुने रातो मत्स्येन्द्रनाथको रथजात्रा काठमाडौं उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ।

हेर्नुस् तस्बिरहरू :