१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १७ बुधबार
  • Thursday, 01 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख १७ बुधबार १३:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख १७ बुधबार १३:१६:oo

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन्। उनी पक्राउ परेपछि कार्यकर्तामा अन्योलको वातावरण छाएको छ। जनमत पार्टीसँग बुधबार हुने भनिएको एकताअघि प्रज्ञा भवन पुगेका चौधरीलाई सादा पोसाकका प्रहरीले नियन्त्रणमा लिएको थियो। बिहान ११ बजेदेखि सुरु हुने भनिएको कार्यक्रम १ बज्दासम्म पनि सुरु हुन सकेको छैन।

चौधरीलाई किन समातियो भन्ने पनि खुलेको छैन। अहिले प्रहरीहरू कार्यक्रमस्थलमा तैनाथ छन्। जनमत पार्टीसँग बुधबार हुने भनिएको एकताअघि प्रज्ञा भवन पुगेका चौधरीलाई सादा पोसाकका प्रहरीले नियन्त्रणमा लिएको थियो।