१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २२ बिहीबार
  • Tuesday, 01 July, 2025
संजित परियार काठमाडाैं
२o८१ फाल्गुण २२ बिहीबार १४:३२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

प्यालेस्टाइनको पक्षमा ऐक्यबद्धता जनाउँदै काठमाडाैंमा प्रदर्शन [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८१ फाल्गुण २२ बिहीबार १४:३२:oo

प्यालेस्टाइनलाई उपनिवेश बनाउने कोसिस भइरहेको भन्दै काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ। राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले बिहीबार प्यालेस्टाइनप्रति ऐक्यबद्धता जनाउँदै प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागीहरूले ‘अमेरिकी साम्राज्यवादको भण्डाफोर गरौँ’, ‘स्वाधीनताका लागि संघर्षशील प्यालेस्टिइनहरूप्रति ऐक्यबद्धता जनाऔंँ’, ‘विपिन जोशीलाई रिहा गर’जस्ता नारा लगाएका थिए।

हेर्नुस् तस्बिरहरू :