१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
अमुल थापा काठमाडाैं
Invalid date format १९:५८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

पुल्चोक क्याम्पसमा ‘मेकाथन फर असिस्टिभ टेक्नोलोजी’ [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १९:५८:oo

अपांगता भएका व्यक्तिहरूलाई सहायता सामग्री उत्पादन र वितरण गर्न पुल्चोक इन्जिनियरिङ क्याम्पसमा यससम्बन्धी तीनदिने कार्यशाला आयोजना गरिएको छ।

अपांगता भएका व्यक्तिहरुलाई के कस्ता सहायता सामग्री आवश्यक पर्छन् भन्ने सन्दर्भमा ४ फागुनदेखि मंगलबारसम्म सञ्चालन भएको ‘नेपाल मेकाथन’ कार्यशालामा अपांगता भएका व्यक्तिहरूलाई सहभागी गराइएको थियो।

उनीहरूको जीवन सशक्त र सक्षम बनाउनको लागि सहायक उपकरणहरू कसरी तयार पार्ने भन्ने सन्दर्भमा छलफल भएको थियो।

इन्जिनियरहरुले अपांगता भएका व्यक्तिहरुलाई नेपालमै उत्पादन गर्नको लागि कस्ता कस्ता सहायता सामग्री चाहिन्छन् भन्नेबारे अपांगता भएका व्यक्तिहरुसँग सोधपुछ गरेका थिए।

एडिबीको आर्थिक र प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा पुल्चोक इन्जिनियरिङ क्याम्पसले सहजीकरण गरेको आयोजकले जनाएको छ।

थप तस्बिरहरू हेर्नुस् :