१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
सतिश पोखरेल काठमाडाैं
Invalid date format १४:३३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

५९ वर्ष पुरानो होटेल अन्नपूर्णको भवन भत्काइँदै [तस्बिरहरू]

Read Time : < 1 मिनेट
सतिश पोखरेल, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:३३:oo

काठमाडौंको दरबारमार्गस्थित ५९ वर्ष पुरानो होटेल अन्नपूर्णको भवन अहिले धमाधम भत्काइँदै छ। नेपालकै पुरानोमध्येको एक पाँचतारे होटेल अन्नपूर्ण तत्कालीन अधिराजकुमारी हेलेन शाहले सन् १९६५ मा बनाएकी थिइन्।

‘अन्नपूर्ण स्क्वायर’को नाममा २५ तले नयाँ स्वरूपको भवन बनाउन भाटभटेनीलगायतका समूहले पुरानो संरचना भत्काउन थालेका हुन्। ४२ रोपनी क्षेत्रफलमा बन्ने पाँचतारे अन्नपूर्ण स्क्वायर २०८५ सालसम्म बनाइसक्ने निर्माण कम्पनीले जनाएको छ।

हेर्नुस् तस्बिरहरू :