१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ पत्रिका प्रतिष्ठान शाखाको नयाँ कार्यसमिति सर्वसम्मत चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o७:oo

नेपाल पत्रकार महासंघ, नयाँ पत्रिका प्रतिष्ठान शाखाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। नवराज दाहालको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो।

नयाँ पत्रिका प्रतिष्ठान शाखाको उपाध्यक्षमा मञ्जु टेलर, सचिवमा पवन तिमिल्सिना र कोषाध्यक्षमा नारायणप्रसाद ओली सर्वसम्मत चयन भएका छन्। यसैगरी, सदस्यहरूमा सन्तोषकुमार राई, खगेन्द्र कार्की र मीनराज वसन्त छन्।

प्रतिष्ठानबाट केन्द्रीय परिषद् सदस्यमा भरतराज पोखरेल तथा प्रदेश परिषद् सदस्यमा श्रवण उप्रेती र हरिभक्त आचार्य सर्वसम्मतिले निर्वाचित भएकाे निर्वाचन अधिकृत सुमित्रा पाण्डेले जानकारी दिइन्।