१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका रुकुमपूर्व
Invalid date format २१:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रुकुम पश्चिममा झोलुंगे पुलबाट हाम फाल्दा एक युवकको घटनास्थलमै मृत्युु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रुकुमपूर्व
नयाँ पत्रिका
Invalid date format २१:३६:oo

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मठ र सल्ले जोड्ने पुलबाट एक युवकले हाम फाल्दा उनको घटनास्थलमै मृत्यु भएको छ।

उनी मुसिकोट नगरपालिका- १ सल्ले घर भएका ३७ वर्षीय बुद्धिराम बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए।

३७ वर्षीय बुद्धिरामले हातमा कोमल नामको ट्याटु हानेको प्रहरीको भनाइ छ। शवनजिकै रातो ज्याकेटमा बुद्धिराम बोहरा नाम भएको नागरिकता पनि फेला परेको पाठकले जानकारी दिए। हाम फाल्ने युवाको कसरी घटना घट्यो भन्नेबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।