१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 02 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:५९:oo

त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका  परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री  विद्या भट्टराईको आग्रहपछि   त्रिविले मौका परीक्षा सञ्चालन गर्ने भएको हो ।

त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष  प्राध्यापक डाक्टर खड्ग केसीको अध्यक्षतामा समितिको  २०८१ असोज ७ गते बसेको बैठकले मौका परीक्षाको  व्यवस्था गर्ने निर्णय गरेको थियो ।

त्रिविले मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, शिक्षा, कानुन, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका वि.सं. २०५८ साल देखिका  वार्षिक  प्रणालीअन्तर्गत र २०६९ सालदेखिका सेमेस्टर प्रणालीका  विद्यार्थीका लागि  एकपटक मौका परीक्षा सञ्चालन गर्नेछ ।