मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:२३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्यमा सामान्य गिरावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:२३:oo

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोलामा ६ सय रुपैयाँले घटेको छ। सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा सामान्य गिरावट भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ५७ हजार तीन सय रुपैयाँमा कारोबार भएकामा सोही परिमाणको पहेँलो धातुको मोल आजका लागि  एक लाख ५६ हजार सात सय रुपैयाँ निर्धारण भएको छ। 

यसैगरी, चाँदीको मूल्य तोलामा  १० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला  एक हजार नौ सय १५  रुपैयाँमा खरिद–बिक्री भएको चाँदी आजका लागि भने  एक हजार नौ सय पाँच रुपैयाँ निर्धारण भएको छ ।