मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ जेठ १५ मंगलबार
  • Friday, 28 August, 2026
२o८१ जेठ १५ मंगलबार १८:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सूर्य थापाको संयोजकत्वमा सातसदस्यीय संसदीय छानबिन समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १५ मंगलबार १८:१२:oo

सहकारी ठगी प्रकरण छानबिनका लागि नेकपा एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा संसदीय छानबिन विशेष समिति गठन भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सातसदस्यीय छानबिन समिति गठन गरेको हो।

समितिमा एमालेबाट थापासहित सरिता भुसाल, माओवादी केन्द्रबाट लेखनाथ दाहाल र रास्वपाबाट शिशिर खनाल छन्।

यसैगरी, कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे तथा राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य छन्।