१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १२:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बझाङमा एमाले र कांग्रेसबीच कडा टक्कर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:११:oo

बझाङमा एमाले र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ। कांग्रेसका उम्मेदवारलाई झिनो मतले पछि पार्दै एमाले उम्मेदवार दमनले अग्रता लिएका छन्। 

तल्कोट गाउँपालिका– ५ को मत गनिसक्दा एमालेका दमन भण्डारी नाै भोटले अगाडि छन्। 

उनले १० हजार तीन सय ६३ मत पाउँदा कांंग्रेसका अभिषेक सिंहको मत १० हजार तीन सय ५४ छ। तल्कोट गाउँपालिका–  ३ सम्म गन्दा भण्डारी आठ भोटले अगाडि थिए भने वडा नम्बर ४ गन्दा २५ भोटले अगाडि थिए।

अब तलकोट गाउँपालिकाका दुई वडा र साईपाल गाउँपालिकाको मतगणना गर्न बाँकी छ।

ad
ad