१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार ११:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मटिहानीका अग्निपीडितलाई काठमाडौं महानगरले १० लाख सहयोग गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:५१:oo

काठमाडौं महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका- ६ जरलहवा टोलका आगलागीपीडितलाई १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

महानगर विपत् व्यवस्थापन समितिले विपतमा परेका व्यक्ति तथा परिवारको राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको हो। 

निर्णयबमोजिमको रकम आज नगरपालिकाको खातामा जम्मा हुने गरी पठाउने महानगरपालिकाको तयारी छ। जरलहवा टोलमा १२ वैशाखमा भएको ९१ वटा कच्ची घर र नाैवटा अर्धपक्की गरी सय घर जलेका छन्। 

ad
ad