Skip This
उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १७ बिहीबार
  • Thursday, 30 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १७ बिहीबार १२:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १७ बिहीबार १२:१o:oo

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्।

सात दिनको भ्रमण पूरा गरी सोमबार बिहान स्वदेश फर्किएका उनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भ्रमण सफल भएको प्रतिक्रिया दिए। 

उनले दुई देशबीचको आपसी हित, आर्थिक विकास र समृद्धिका विषयमा भएकाे छलफल सकारात्मक भएको बताए। उनका अनुसार  रसुवागढी, केरुलगायतका कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमानाका यथाशीघ्र खोल्न चीन तयार भएको छ। 

उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही ११ चैतमा चीन भ्रमणमा गएका थिए।

ad
ad
ad
ad