मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
गगन अयडी बाजुरा
Invalid date format १३:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णाली किनारमा शव फेला 

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
Invalid date format १३:४१:oo

जिल्लाको पूर्वी उत्तरी भेगमा पर्ने कर्णाली नदीकिनारमा सोमबार दिउँसो एकजना मृत फेला परेका छन्। शव बुढीनन्दा नगरपालिका– ४ घोडाकोट बस्ने ५९ वर्षीय विस्न धामीकाे रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।  

सोमबार दिउँसो प्रहरीको टोली गस्तीमा गएका वेला धामीलाई नदीकिनारमा मृत अवस्थामा फेला पारेको थियो। मृतक धामीको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ।