१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १४:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

वर्षाले नेपाल–हङकङबीचकाे खेल प्रभावित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:oo:oo

वर्षाले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृंखलाको दोस्रो खेल प्रभावित भएको छ। घरेलु टोली हङकङले आठ ओभरमा दुई विकेट गुमाउँदै ६५ रन बनाएकाे अवस्थामा वर्षाले खेल प्रभावित भएको हो। 

करन केसीले पहिलाे ओभरमा नेपाललाई पहिलाे विकेट दिलाएका थिए। यस्तै ७.२ ओभरमा नेपालका गुल्सन झाले दाेस्राे सफलता दिलाएका थिए। 

हङकङको मिसन रोड क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको थियो। मैत्रीपूर्ण खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो।

ad
ad