१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:२७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

टी–२० आई त्रिकोणीय शृंखलाका लागि नेपाली टिम घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:२७:oo

नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक टी–२० आई क्रिकेट शृंखलाका लागि नेपाल क्रिकेट संघ क्यानले १८ सदस्यीय टिम घोषणा गरेको छ।

घोषित टिमको कप्तान रोहितकुमार पौडेल छन्। यसैगरी, अन्य खेलाडीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी छन्। 

यसैगरी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, रसिद खान, सागर ढकाल, आरिफ शेख र अविनाश बोहरा पनि टिममा छन्।

घोषित टिममा नेपाली टिम एका ६ खेलाडी समावेश हुँदा लिग २ खेलेको टिममा रहेका देव खनाल, भीम कार्की, पवन सर्राफ र सूर्य तामाङ छनोट भएनन्। टी–२० मा तीव्र गतिका बलर अविनाश बोहरा पनि समावेश भएका छन्। 

नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित शृंखलाको पहिलो म्याच मंगलबार त्रिवि खेलमैदान कीर्तिपुरमा हुनेछ। पहिलो खेलमा नेपालले नामिबियाको सामना गर्नेछ।