Skip This
कुशल भुर्तेलले बनाए आठौँ अर्धशतक, नेपालको सय रन पूरा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १३ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण १३ आइतबार ११:५१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

कुशल भुर्तेलले बनाए आठौँ अर्धशतक, नेपालको सय रन पूरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण १३ आइतबार ११:५१:oo

आइसिसी क्रिकेट विश्वकप लिग– २ मा नेदरल्यान्ड्सविरुद्ध नेपाली ब्याटरहरू संघर्ष गरिरहँदा ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् । 

कुशलले पाँच चौकाको मद्दतमा ७९ बलमा ५० रन पूरा गरेका हुन् । ५२औँ एकदिवसीय इनिङ्समा उनको यो आठौँ अर्धशतक हो । 

अर्को इन्डबाट नेपालले लगातार विकेट गुमाइरहेका वेला कुशलले आफ्नो इन्ड सम्हालेर नेपाललाई अघि बढाइरहेका छन् । उनले अर्धशतक पूरा गर्ने क्रममा नेपालले ६ विकेट गुमाएर सय रन पूरा गरेको छ ।