१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १३:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमाले केन्द्रीय कमिटीमा ६ एजेन्डामाथि छलफल हुँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १३:२९:oo

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक पार्टी कार्यालय च्यासलमा सुरु भएको छ। बिहीबारसम्म चल्ने बैठकमा महासचिव शंकर पोखरेलले ६ वटा एजेन्डा छलफलका लागि प्रस्ताव गरेका छन्। 

जनपरिचालन र जनदबाबका कार्यक्रम, संगठन शुद्धीकरण र सुदृढीकरण, सांगठनिक प्रतिवेदन, जनआधारित कार्यकर्ता पार्टी निर्माणका समस्या र कार्ययोजना, अध्यक्षको समसामयिक राजनीतिक सम्बोधन र समसामयिक राजनीतिक प्रस्ताव छलफलको कार्यसूची रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। अहिले अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेका छन्।

ad
ad