१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार ११:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

खाना पकाउने क्रममा जलेर महिलाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:१९:oo

दाङमा खाना पकाउने क्रममा कपडाबाट सल्केको आगोले जलेर तुलसीपुर उपमहानगरपालिका– ८ कटकुइयाँकी ४४ वर्षीया  लक्ष्मी चौधरीको मृत्यु भएको छ। 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवचन्द्र मल्लका अनुसार बिहीबार साँझ पौने ८ बजेतिर खाना पकाउने क्रममा बालेको दाउराको आगो कपडामा सल्किएपछि लक्ष्मीको मृत्यु भएको हो।

प्रहरीका अनुसार घरमा श्रीमान् र छोरा रहे पनि त्यो समयमा घरभन्दा बाहिर रहेको अवस्थामा लक्ष्मी जलेकी हुन्। 


 

ad
ad