१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार ११:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

युनिक नेपाल लघुवित्तको  पाँचौँ वार्षिक साधारणसभा सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:२६:oo

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार कोहलपुरमा सम्पन्न साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन, आ.व. ०७९/८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष ०८०/८१ का लागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ । 

सभाले भविष्यमा कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग एक–आपसमा गाभ्ने/गाभिने -Merger_ तथा प्राप्ति/समाहित Acquisition_ गर्ने कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

त्यस्तै, सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीबाट कोहपुर बाँकेका जागेश्वरप्रसाद चौधरीलाई सर्वसम्मतिबाट चयन गरेको छ ।  हाल युनिक वित्तीय संस्थाको चुक्ता पुँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ  रहेको छ । 

ad
ad