१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १६:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले लिए शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:५o:oo

उच्च अदालतका नवनियुक्त ३९ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन्।

उनीहरूले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको रोहवरमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलासमक्ष शपथ लिएका हुन्।

गत बुधबार न्यायपरिषद्ले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको थियो।

ad
ad