१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
अमुल थापा काठमाडौं
Invalid date format १४:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालकृष्ण खाण धरौटी बुझाउन जिल्ला अदालतमा

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o२:oo

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाण धरौटी बुझाउन काठमाडौं जिल्ला अदालत पुगेका छन्। 

बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी शुक्रबार धरौटी रकम जम्मा गर्न जिल्ला अदालत पुगेका हुन्।