१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २५ सोमबार
  • Sunday, 11 May, 2025
अमुल थापा काठमाडाैं
२o८o मङ्सिर २५ सोमबार o९:o१:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

दिवंगत पितृको नाममा शतबीज  छर्नेको भिड (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर २५ सोमबार o९:o१:oo

दिवंगत पितृको सदगतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका छन् ।
 
बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपति, गुह्येश्वरी, १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट,  मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा  बाक्लो उपस्थिति थियो । पशुपति र गुह्येश्वरीमा देखिएका केही दृश्य :