१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १४:३२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकाको टेनेसीमा भीषण आँधी, ६ जनाको मृत्यु, २३ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३२:oo

अमेरिकाको टेनेसी राज्यमा आएको भीषण आँधीका कारण कम्तीमा ६ जनाको मृत्यु हुनाका साथै २३ जना घाइते भएका छन्।

शनिबार दिउँसो आँधीका कारण मोन्टगोमेरी काउन्टीमा दुई वयस्क र एक बालकको मृत्यु भएको थियो भने टेनेसीको राजधानी न्यासभिलको उपनगरमा थप तीनजनाको मृत्यु भएको थियो।

मोन्टगोमेरी काउन्टी सेरिफको कार्यालयले सम्भावित खतराबाट सचेत रहन आग्रह गरेको छ।