१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:o२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

काठमाडौं रेजर्सविरुद्ध बुटवल लुम्बिनी २–१ ले विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:o२:oo

नेपाल सुपर लिगअन्तर्गत शनिबार भएको खेलमा एफसी बुटवल लुम्बिनीले काठमाडौं रेजर्सविरुद्ध २–१ गोल अन्तरको जित निकालेको छ।

दशरथ रंगशालामा खेलको २८औँ मिनेटमा स्टिफन समीर बिनोले बुटवल लुम्बिनीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा थप एक गोल गर्दै बुटवल लुम्बिनीले २–० को अग्रता बनाएको थियो। बुटवलका लागि ६१औँ मिनेटमा एरिक विष्टले दोस्रो गोल गरे।

खेलको इन्जुरी समयमा काठमाडौंका राजीव लोप्चनले एक गोल फर्काए पनि टिमका लागि त्यो पर्याप्त भएन।