Skip This
काठमाडौं रेजर्सविरुद्ध बुटवल लुम्बिनीलाई १–० को अग्रता
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o मङ्सिर २३ शनिबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर २३ शनिबार १७:५३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

काठमाडौं रेजर्सविरुद्ध बुटवल लुम्बिनीलाई १–० को अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर २३ शनिबार १७:५३:oo

नेपाल सुपर लिगअन्तर्गत शनिबार बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्सबीचको खेल जारी छ। पहिलो हाफको खेल सकिँदा बुटवल लुम्बिनीले काठमाडौंविरुद्ध एक गोल गरेको छ।

दशरथ रंगशालामा खेलको २८औँ मिनेटमा स्टिफन समीर बिनोले काठमाडौं रेजर्सविरुद्ध बुटवल लुम्बिनी एफसीलाई अग्रता दिलाएका हुन्।

नौ टिम सहभागी प्रतियोगितामा काठमाडौं रेजर्स तीन खेलबाट पाँच अंकसहित चौथो स्थानमा छ। चार खेल खेलेको बुटवल चार अंकसहित अंकतालिकाको छैटौँ स्थानमा छ।

आठ अंकसहित पोखरा अंकतालिकाको शीर्ष स्थानमा छ भने धनगढी ७ अंकसहित दोस्रो स्थानमा छ।