मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण १७ बिहीबार
  • Thursday, 29 February, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० मङ्सिर २२ शुक्रबार १४:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसको समानुपातिक सूचीका चार नाम फिर्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० मङ्सिर २२ शुक्रबार १४:१२:००

समानुपातिक सूचीमा रहेका कांग्रेसका चार नेताको नाम फिर्ता भएको छ।

कांग्रेस सचिव कृष्णप्रसाद दुलालका अनुसार गोपालमान श्रेष्ठ, आनन्द ढुंगाना, अब्दुल सतार र बालकृष्ण पाण्डेको नाम फिर्ता गरिएको हो।

दुलालले केन्द्रीय समिति बैठकको निर्णयअनुसार नाम फिर्ता लिएको जानकारी दिए। फिर्ताको प्रयोजन भने स्पष्ट नभएको उनको भनाइ छ।