![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/congress2023-11-17-10-35-15.gif)
समानुपातिक सूचीमा रहेका कांग्रेसका चार नेताको नाम फिर्ता भएको छ।
कांग्रेस सचिव कृष्णप्रसाद दुलालका अनुसार गोपालमान श्रेष्ठ, आनन्द ढुंगाना, अब्दुल सतार र बालकृष्ण पाण्डेको नाम फिर्ता गरिएको हो।
दुलालले केन्द्रीय समिति बैठकको निर्णयअनुसार नाम फिर्ता लिएको जानकारी दिए। फिर्ताको प्रयोजन भने स्पष्ट नभएको उनको भनाइ छ।