१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्डले भेटे विपिनका आमाबुबा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५५:oo

कैलाली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायल–हमास युद्धमा बन्दी बनाइएका विपिन जोशीका बाबुआमासँग भेट गरेका छन्। 

जोशीका बाबु महानन्द जोशीले छोराको छिटो रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन्। प्रधानमन्त्री प्रचण्डले विपिनको रिहाइका लागि सरकार गम्भीर रहेकाे र सबै तहबाट पहल गरिरहेको जानकारी गराए। आजबाट सुरु हुने धनगढी महोत्वसको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड कैलाली पुगेका छन्। 
 
तस्बिर : प्रधानमन्त्रीको सचिवालय