१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
तस्बिर : अच्युतराज भण्डारी/नयाँ पत्रिका
Invalid date format २o:४५:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:४५:oo

आइतबार रातिदेखि मौसममा बदली भई सोमबार बिहानैदेखि  कर्णालीको मुख्य पर्यटकीयस्थल रारामा यस वर्षको पहिलो हिमपात भएको छ। रारासहित मुगुका विभिन्न उच्च लेक, पाटन हिउँले ढाकिएका छन्। 

हिमपातसँगै रारा ताल सेताम्य बनेको छ भने थप रमणीय देखिएको छ।