१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेको नेतृत्वमा मात्र समृद्धि सम्भव छ : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:१३:oo

एमाले अध्यक्ष केपी ओलीले एमालेको नेतृत्वमा मात्र देशले आर्थिक समृद्धि हासिल गर्न सक्ने बताएका छन् । 

झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म आजबाट सुरु भएको ‘समृद्धिका लागि संकल्प यात्रा’को क्रममा बैतडी सदरमुकाम गोठलापानीमा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो अध्यक्ष ओलीले बताएका हुन् । 

एमालेको नेतृत्वमा सरकार रहेका वेला मुलुक आर्थिक समृद्धिको दिशामा अघि बढेको चर्चा गरेका ओलीले वर्तमान गठबन्धन सरकारले काम गर्न नसक्दा जनतामा निराशा बढेको बताए । 

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेकाहरूलाई अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायतका नेताले स्वागत गरे ।