१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
अमुल थापा काठमाडौं
Invalid date format १४:o४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला सुरु

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o४:oo

नवौँ नेपाल इन्टरनेसनल ट्रेड फेयर २०२३ बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ। बिहीबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रदर्शनीको उद्घाटन गरेका हुन्।

‘नेपाली वस्तु प्रवर्द्धन, समृद्ध नेपाल निर्माण’ भन्ने नारासहित सुरु भएको मेला मंसिर १८ गतेसम्म चल्नेछ। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा सुरु भएको मेलामा नेपालसहित भारत, चीन, बंगलादेश र पाकिस्तानी ब्रान्डका तयारी कपडा, पस्मिना, हस्तकलाका, मेकअप आइटमलगायत विविध वस्तुहरू राखिएको छ।

तस्बिरहरू :