१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
अमुल थापा काठमाडाैं
Invalid date format १७:२९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

राजधानीमा यस्तो देखियो छठको रौनक

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १७:२९:oo

छठको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै छ। देशका विभिन्न स्थानमा रहेका नदी तथा तालका छेउमा सूर्यलाई अर्घ्य दिन व्रतालुहरू भेला भएका छन्।

काठमाडौंको थापाथलीमा विभिन्न फलफूल तथा पूजा सामग्रीसहित व्रतालुहरू भेला भएर सूर्यलाई अर्घ्य दिएका छन्।

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्ने प्रचलन छ। सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्व विधिवत रूपमा समाप्त हुन्छ ।

तस्बिरहरू :