१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:५६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आसिफ खान आउट, सन्दीपलाई पहिलो विकेट

टि-२० विश्वकप एसिया छनोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:५६:oo

नेपालका सन्दीप लामिछानेले युएईविरुद्ध पहिलो विकेट लिएका छन्। उनले तेस्रो नम्बरमा क्रिजमा आएका आसिफ खानलाई एलबिडब्लू धरापमा पारेका छन्। 

१४ बलमा १३ रन बनाएका आसिफले एक चौका प्रहार गरेका थिए। १० ओभर समाप्तिमा युएई ६२–३ को स्थितिमा छ।