मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण ११ शुक्रबार
  • Friday, 23 February, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० कार्तिक १७ शुक्रबार ११:५६:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आसिफ खान आउट, सन्दीपलाई पहिलो विकेट

टि-२० विश्वकप एसिया छनोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० कार्तिक १७ शुक्रबार ११:५६:००

नेपालका सन्दीप लामिछानेले युएईविरुद्ध पहिलो विकेट लिएका छन्। उनले तेस्रो नम्बरमा क्रिजमा आएका आसिफ खानलाई एलबिडब्लू धरापमा पारेका छन्। 

१४ बलमा १३ रन बनाएका आसिफले एक चौका प्रहार गरेका थिए। १० ओभर समाप्तिमा युएई ६२–३ को स्थितिमा छ।