Skip This
१६औँ पुष्प प्रदर्शनी [तस्बिरहरू] 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १५:३२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

१६औँ पुष्प प्रदर्शनी [तस्बिरहरू] 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:३२:oo

मंगलबारदेखि ललितपुरको जावलाखेलमा १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ। जावलाखेल ग्राउन्डमा सुरु भएको प्रदर्शनीमा करिब ७० वटा स्टल छन्। 

नेपाली कृषकको उत्पादनलाई प्रोत्साहन एवं प्रवर्द्धन गर्न मेला आयोजना गरिएको आयोजक फ्लोरिकल्चर एसाेसिएसन नेपालले जनाएको छ। यो प्रदर्शनी पाँच दिनसम्म चल्नेछ।

तस्बिरहरू