१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
सौरभ यादव सप्तरी
२o८१ बैशाख २१ शुक्रबार १३:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

राष्ट्रिय खुला अध्यक्ष कप भलिबलको उपाधि गाईघाटलाई 

Read Time : < 1 मिनेट
सौरभ यादव, सप्तरी
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:३१:oo

विजेतालाई एक लाख एक हजार तथा उपविजेतालाई ५१ हजार नगद पुरस्कार प्रदान

दसैँको अवसरमा सप्तरीको छिन्नमस्ता गाउँपालिका- ३ सखडामा आयोजना गरिएको दोस्रो राष्ट्रिय खुला अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि गाईघाटले हात पारेको छ । बिहीबार सप्तरीको खडक र उदयपुरको गाईघाटबीच भएको अन्तिम खेलमा ३–२ले गाईघाटले जित हासिल गरेको हो । 

विजेतालाई एक लाख एक हजार तथा उपविजेतालाई ५१ हजार नगद पुरस्कार प्रदान गरिएको छ । उनीहरूलाई सिल्ड तथा प्रमाणपत्रसमेत प्रदान गरिएको छ । गत वर्षदेखि सखडामा दसैँको अवसरमा भलिबल प्रतियोगिता हुँदै आएको छ ।

ad
ad