१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:४o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाललाई ठूलो सफलता, युएईका कप्तान विस्फोटक ब्याटर वसिम आउट

टी-२० ट्र्यांगुलर सिरिज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:४o:oo

टी-२० ट्र्यांगुलर सिरिजको पहिलो खेलमा युएईको तेस्रो विकेट गुमेको छ । युएईका सबैभन्दा खतरनाक ब्याटर कप्तान मोहम्मद वसिमलाई गुल्सन झाले आफ्नो सिकार बनाएका छन् । 

गुल्सनले आफ्नो स्पेलको पहिलो ओभरमै कुशल भुर्तेलको हातबाट वसिमलाई क्याच गराई पेभेलियन फर्काए । कुशलले आकर्षक रनिङ क्याच लिए । सातौँ ओभर चलिरहँदा युएईले तीन विकेट गुमाइसकेको छ ।