१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १६ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १६ मंगलबार १४:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारले ‘फाइल’ खोल्ने धम्की दिएर प्रतिपक्ष तर्साउन खोज्याे : ओली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १६ मंगलबार १४:२२:oo

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले फाइल खोल्ने धम्की दिएर  प्रतिपक्षलाई तर्साउन खोजेको आरोप लगाएका छन्। 

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले भ्रष्टाचारलगायतका विभिन्न कान्डको फाइल खोल्ने धम्की दिएर प्रतिपक्षलाई तर्साउन खोजेको आरोप लगाएका हुन्। 

उनले वर्तमान सरकार चरम अनुत्तरदायी, गैरजिम्मेवार र स्वेच्छाचारी भएको आरोप लगाए। अदालतले १० वर्ष सजाय सुनाएको अपराधीलाई सरकारले आममाफी दिएको भन्दै उनले असन्तुष्टि पाेखे।