१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १२:४२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

च्यासलमा चुनावी सरगर्मी, प्रसार सामग्रीको बिस्कुन [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४२:oo

नेकपा एमाले बागमती प्रदेशको जारी प्रथम अधिवेशनमा प्रचारप्रसारको नयाँ तरिका अपनाइएको छ।

पार्टी मुख्यालय च्यासलमा जारी अधिवेशनमा  प्रचारप्रसार सामग्रीको बिस्कुन नै बनाएर मैदान तथा बोटबिरुवामा सुकाइएको छ। 

 

प्रदेश नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ।  अधिवेशनमा चितवन, सिन्धुपाल्चोक, काभ्रे, रसुवाको नेतृत्व सर्वसम्मत चयन भएको छ भने अन्य केही जिल्लामा आंशिक निर्विरोध भएको छ। 

पदाधिकारीमा भने सहमति जुट्न नसक्दा सबैमा निर्वाचन हुने भएको छ। अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाशप्रसाद ढुंगेल मैदानमा छन्। प्रचारप्रसारलाई व्यापक बनाइए पनि मतदानको समय निर्धारण भएको छैन।