१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:o८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गरिमाका ग्राहकलाई विदेशबाट पनि मोबाइल बैंकिङ लिने सुविधा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:o८:oo

 गरिमा विकास बैंकले आफ्ना विदेशमा रहेका ग्राहकको पहुँच हुने गरी मोबाइल बैकिङ सेवालाई स्तरोन्नति गरेको छ । विदेशमा रहेका नेपालीले नेपालको आफ्नो बैंक खातामा कारोबार विवरण हेर्न एवं ससाना कारोबार गर्नसमेत असहज परिस्थिति रहेको अवस्थालाई ध्यानमा राख्दै बैंकले सेवालाई स्तरोन्नति गरेको हो । 

विदेशमा बसी गरिमा विकास बैंकमार्फत मोबाइल बैकिङ सेवा लिन चाहने ग्राहकले बैंकले तोकेबमोजिमका कागजात पूरा गरी यो सेवा लिन सक्ने व्यवस्था गरेको जनाएको छ । साथै, यो सुविधा लिने ग्राहकले गरिमा डिजी बटुवाकै युजरनेम र पासवर्ड प्रयोग गरी वेब बैकिङ पनि सजिलै चलाउन सक्ने जनाइएको छ ।