Skip This
बन्द विद्यालयको वस्तुस्थिति बुझ्न स्कुल-स्कुल पुगेका हौँ : नगर प्रहरी प्रमुख 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असोज ४ बिहीबार
  • Wednesday, 12 August, 2026
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ४ बिहीबार १२:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बन्द विद्यालयको वस्तुस्थिति बुझ्न स्कुल-स्कुल पुगेका हौँ : नगर प्रहरी प्रमुख 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ४ बिहीबार १२:२४:oo

काठमाडौं महानगरपालिकाका नगर प्रहरी स्कुल–स्कुलमा गएका छन्।  विद्यालय बन्द रहेको र अन्य वस्तुस्थिति बुझ्न नगर प्रहरी स्कुल–स्कुलमा पुगेको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए। 

उनले नगर प्रहरी शिक्षकको हाजिर कापी हेर्न नभई बन्द वा खुला रहेको अवस्था हेर्न पुगेको बताए। पाण्डेका अनुसार बन्द रहेका विद्यालयलाई कारबाही शिक्षा विभागले गर्नेछ।