१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १o:५३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पोखरामा यतीको रात्रि उडान सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:५३:oo

यती एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रि उडान सुरु गरेको छ । यतीले आइतबारदेखि काठमाडौं–पोखरा–काठमाडौं रुटमा रात्रि उडान सुरु गरेको हो । 

काठमाडौंबाट साँझ ५:३० बजे उडान नं एनवाइटी ६८३ बाट पोखराका लागि उडेको विमान पोखरामा अवतरणपछि साँझ ६: २० बजे उडान नं एनवाइटी ६८४ मार्फत काठमाडाैंका लागि उडान गरेको कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । पाँचवटा एटिआर ७२ जहाज रहेको यतीले हाल पोखरामा दैनिक ६ उडान गरिरहेको छ । रात्रि उडान गर्ने यात्रुको संख्या बढ्दै गएमा उडान संख्यासमेत बढाउँदै लैजाने उनले बताएका छ ।  

१७ पुसमा ०७९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको विमानस्थलमा ११ फागनुमा इन्स्टु«मेन्ट फ्लाइट रुल्स (आइएफआर) लागू भएपछि अन्तर्राष्ट्रिय उडान र रात्रिकालीन उडानका लागि तयार भएको थियो । विमानस्थलमा १८ फागुन ०७९ देखि रात्रिकालीन उडान सुरु भएको थियो ।