१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १ सोमबार
  • Friday, 09 May, 2025
एजेन्सी
२o८o असोज १ सोमबार १२:३८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीनद्वारा याओगान– ३९ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८o असोज १ सोमबार १२:३८:oo

चीनले याओगान– ३९ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण गरेको छ।

आइतबार चीनले दक्षिणपश्चिम सिचुवान प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको हो।

स्याटेलाइट याओगान– ३९ बोक्ने लङ मार्च–टुडी रकेटले बेइजिङको समयानुसार सवा १२ बजे उडान भरेको थियो। आइतबारको प्रक्षेपण लङ मार्च रकेट शृंखलाद्वारा गरिएको ४८८औँ मिसन हो। सिन्ह्वा/न्युज एजेन्सी नेपाल