मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
अमुल थापा काठमाडाैं
२०८० असोज १ सोमबार ०८:४०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया प्रिन्ट संस्करण

आज हरितालिका तिज, पशुपतिमा भक्तजनको घुइँचो (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
२०८० असोज १ सोमबार ०८:४०:००

 हरितालिका तिज पर्वका अवसरमा  पशुपतिनाथ मन्दिरलगायत देशभरका  शिवालयमा भक्तजनको घुइँचो लागेको छ ।

तिज पर्वमा पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि बिहान ३:०० बजे नै मन्दिरको चारैवटा ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण  महाशाखा प्रमुख एवं  सूचना अधिकारी गौरीशंकर पराजुलीले जानकारी दिए। 

पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि चारवटा  लामको व्यवस्था गरिएको छ  । पशुपतिनाथ नित्य दर्शनार्थीलाई कोषले ६ बजेअगाडि नै दर्शन गराएको थियो । बिहान ६ बजेपछि भने महिला व्रतालुलाई मात्र पशुपतिनाथ मूल मन्दिरमा प्रवेश दिइएको कोषले जनाएको छ । पशुपति क्षेत्र परिसरका केही तस्बिर :