१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
तस्बिर : एपी
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:oo:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पहिलो पावर प्ले समाप्ति : श्रीलंकाको कमजोर सुरुवात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:oo:oo

एसिसी एसिया कपको फाइनल खेलमा श्रीलंकाले खराब सुरुवात गरेको छ। घरेलु टोलीले टस जितेर ब्याटिङ गरेको थियो। पहिलो पावर प्ले समाप्तिमा ३१–६ को अवस्थामा छ।

टस हारेर फिल्डिङ गरेको भारतको लागि मोहम्मद सिराजले पाँच विकेट लिएका छन्। उनले ५ ओभरमा एक मेडनसहित सात रन मात्रै खर्चिए।

तेस्रो बलमा कुशल परेरालाई गुमाएको श्रीलंकाले ३.१ ओभरमा पाथुम निशंकालाई ८ रन बनाउँदा गुमायो। ३.३ बलमा सदिरासमरा विक्रम आउट हुँदा ३.४ ओभरमा चौथो विकेटको रूपमा चारिथ असलंका आउट भएका हुन्।