Skip This
लिबियामा बाढीका कारण साढे ३८ हजार बढी विस्थापित, पिउने पानीको अभाव
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३० शनिबार
  • Saturday, 27 July, 2024
तस्बिर : राेयटर्स
एजेन्सी
२o८o भदौ ३० शनिबार १३:१९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

लिबियामा बाढीका कारण साढे ३८ हजार बढी विस्थापित, पिउने पानीको अभाव

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८o भदौ ३० शनिबार १३:१९:oo

भूमध्यसागरीय आँधी डेनियलका कारण आएको बाढीले उत्तरपूर्वी लिबियामा ३८ हजार ६४० जना विस्थापित भएका छन्।

बाढीले करिब पाँच हजार घरमा क्षति पुर्‍याएको तथा खानेपानी, विद्युत् र अत्यावश्यक सामग्री आपूर्तिमा पनि समस्या भएको छ। प्रभावित क्षेत्रमा पिउने पानीको अभाव भएको बताइएको छ।

बाढीले अहिलेसम्म पाँच हजार ५ सय जनाको मृत्यु भइसकेको छ भने १० हजार मानिस बेपत्ता भएको समाचारमा उल्लेख छ। सिन्ह्वा/न्युज एजेन्सी नेपाल